प्रधानमन्त्री स्कटल्यान्ड जाने

मन्त्रिपरिषद् बैठकले देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म कोप २६ समिट आयोजना हुने सम्मलेनमा सहभागी हुने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

स्कटल्यान्डलाई हराएसँगै श्रीलंकाको विश्वकप सम्भावना बलियो

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ८२ रनले पराजित गरेको छ । सुपर सिक्समा ४ अंकका साथ जाने भएपछि श्रीलंकाको विश्वकप सम्भावना मजबुत बनेको छ । जितको लागि २ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । स्कटल्यान्डका क्रिस ग्रेभ्स […] The post स्कटल्यान्डलाई हराएसँगै श्रीलंकाको विश्वकप सम्भावना बलियो first appeared on Hamro Khelkud.

नेपालले आज क्यानाडाससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यान...

क्यान अध्यक्ष चन्दको दाबी– क्रिकेटमा अहिलेको भन्दा राम्रो टिम बन्नै सक्दैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टिम बन्नै नसक्ने दाबी गरेका छन् । सोमबार स्कटल्यान्ड भ्रमणमा जाने टोलीलाई बिदाइ गर्ने क्रममा अध्यक्ष चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टोली बन्न नसक्ने दाबी गरेका हुन् ।  “क्रिकेटमा यो भन्दा उत्कृष्ट टिम बन्न सक्दैन । नेपालभर भएकामध्ये...

क्यानडा हुँदै स्कटल्यान्ड जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ । क्यानले सोमबार एक कार्यक्रमका बीच क्यानाडा हुँदै स्कटल्यान्ड जाने नेपाली टोलीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् ।

प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी समिटमा सहभागी हुन स्कटल्यान्ड जाने

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डकाे ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘कोप २६ समिट’ मा सहभागी हुने भएका छन्।साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘कोप २६ समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ। ग्लास्गोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदै छ। उक्त समिटमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेता