क्यान अध्यक्ष चन्दको दाबी– क्रिकेटमा अहिलेको भन्दा राम्रो टिम बन्नै सक्दैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टिम बन्नै नसक्ने दाबी गरेका छन् । सोमबार स्कटल्यान्ड भ्रमणमा जाने टोलीलाई बिदाइ गर्ने क्रममा अध्यक्ष चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टोली बन्न नसक्ने दाबी गरेका हुन् ।  “क्रिकेटमा यो भन्दा उत्कृष्ट टिम बन्न सक्दैन । नेपालभर भएकामध्ये...

सम्बन्धित सामग्री

यस्तो बन्यो चन्द नेतृत्वमा क्यानको नयाँ टिम

शनिबार सम्पन्न निर्वाचनबाट नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ पदाधिकारी पाएको छ। चतुरबहादुर चन्दकाे नेतृत्वमा संघको नयाँ टिम तयार भएकाे हाे। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा रोशनकुमार...

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने

१ भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ । ‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको […]

एसिया कपका लागि नेपाली टिम घोषणा, सन्दीप जोरा र श्याम ढकालको कमब्याक

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो ।

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।  क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा […]

एनपीएलमा जनकपुरधामबाट जनकपुर रोयल्स टिम सहभागी हुने

जनकपुरधाम : सेप्टेम्बरको अन्तिम सातादेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरको टिमले पनि सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपीएलमा जनकपुरको टिम पनि सहभागी जनाउन लागेको हो। सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने छन्। जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका छन्।…

नेपाल टी–ट्वान्टी लिगका टिम भोलि सार्वजनिक हुने

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू भोलि (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू भोली सर्वजनिक गर्ने योजना भएको बताएको छ । क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो ।त्यसबाट आएका कम्पनीहरुलाई छनोट गरेर राख्ने भएको छ । क्यानका अनुसार सार्वजनिक टिममा तीन नेपालका र तीन नेपाल बाहिरका टिम भएको क्यानका एक सदस्यले  बताए । ‘६

क्यानडामा हुने श्रृंखलाका लागि सन्दीपको कप्तानीमा क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । पुवुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।नेपाली टिमसन्दीप लामिछाने (कप्तान

नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेन्डर आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिताका लागि शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो ।प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन्  । ओमानमा रहँदा नेपालले लिग […]