१८ हजार बढी कर्मचारी कटौती गर्दै अमेजन, खर्च कटौती गर्ने रणनीति - BIZMANDU

काठमाडौं। टेक जायन्ट अमेजनले  १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ। यसअघि पनि गत वर्ष नोभेम्बर १४ मा अमेजनले आफ्नो तीन प्रतिशत अर्थात १० हजार कर्मचारी कटौती गरेको थियो।  कर्मचारी कटौती बारेमा अमेजनले गत वर्ष नोभेम्बरमा नै संकेत दिएको थियो। तर यसले ठ्याक्कै कति रोजगारी कटौती गर्नेछ भन्ने आँकडा बारे खुलाएको थिएन। खर्च कटौती गर्नका लागि […]

सम्बन्धित सामग्री

१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने बताएको हो । कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात १८ हजार रोजगारी कटौती गर्ने बताएका हुन । यही […]

ट्वीटरमा भएको नोक्सानको जिम्मेवार अभियन्ता : मस्क

ट्वीटरका नयाँ मालिक इलोन मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। मस्कको आरोप छ कि कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्वीटरको आय कटौती गर्न दबाब दिइरहेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको कमाई निकै कम भएको छ । अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रत

कार्यालय र कर्मचारी कटौती प्रस्ताव

काठमाडौँ । सरकारले निजामती प्रशासनलाई चुस्त र दुरुस्त बनाई सार्वजनिक खर्च कटौती गर्न संघीय दरबन्दीमा रहेको कर्मचारी संख्या घटाउने तयारी गरेको छ । खर्च कटौतीकै क्रममा चालु खर्च घटाउने उद्देश्यले संघीय सरकारले गठन गरेका विभिन्न समिति, आयोगलगायत निकाय खारेज गर्ने तयारी गरेको छ । २०७५ सालमा गरिएको सङ्गठन तथा दरबन्दी पुनरावलोकन (ओएन्डएम) अनुसार सङ्घमा ४५ हजार दरबन्दी […]

कार्यालय र कर्मचारी कटौती प्रस्ताव

सरकारले निजामती प्रशासनलाई चुस्त र दुरुस्त बनाई सार्वजनिक खर्च कटौती गर्न संघीय दरबन्दीमा रहेको कर्मचारी संख्या घटाउने तयारी गरेको छ । खर्च कटौतीकै क्रममा चालु खर्च घटाउने उद्देश्यले संघीय सरकारले गठन गरेका विभिन्न समिति, आयोगलगायत निकाय खारेज गर्ने तयारी गरेको छ ।

अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

काठमाडौँ । विद्युतीय  व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ ।  आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो । देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरू निकालिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।  […]

अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ  ।  आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन् । गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त  विवरणअनुसार खु

तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी कटौती

चिनियाँ इ–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ । कम्पनीले जुन त्रैमासिकमा आफ्नो

महोत्तरीका स्थानीय तहमा नदोहोरिएका सरकारले सबै करार नियुक्ति खारेज गर्ने

महोत्तरी– महोत्तरीका स्थानीय तहहरुले करारका कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै शिक्षा, स्वास्थ्य तथा अन्य शाखाहरुमा कार्यरत कर्मचारी १ साउनदेखि लागु हुने गरी कटौती गरेका हुन् । कटौती गर्ने निर्णय गर्नेहरुमा बर्दिबास, जलेश्वर र औरही नगरपालिका अग्रस्थानमा छन् । गौशाला नगरपालिकाले भने तत्काल कटौती नगर्ने निर्णय गरेको छ । […]

व्यापक खर्च कटौती गर्दै बैंकहरू

करार, आउटसोर्सिङमा राखिएका कर्मचारी कटौती, शाखा घटाउने, एटिएम हटाउने योजनामा बैंकहरू लागेका छन् । राष्ट्र