ट्वीटरका नयाँ मालिक इलोन मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। मस्कको आरोप छ कि कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्वीटरको आय कटौती गर्न दबाब दिइरहेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको कमाई निकै कम भएको छ । अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रत