टेक क्षेत्रमा रोजगारी कटौतीको क्रम जारी, माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी हटाउने - BIZMANDU

काठमाडौं। टेक जायन्ट माइक्रोसफ्ट कर्पोरेशनले हजारौंको संख्यामा कर्मचारी कटौती गर्ने भएको छ। यस कटौतीमा विशेषगरी मानव संसाधन र ईन्जिनियरिङ् डिभिजनका कर्मचारीहरु पर्ने भएका छन्।  पछिल्लो केही समय विश्वभर टेक जायन्टहरूले निरन्तर खर्च कटौती गर्नका लागि भन्दै हजारौंको सङ्ख्यामा कर्मचारी कटौती गर्दै आएका छन्। मेटा, अमेजन लगायतका टेक कम्पनीहरूले सुस्त माग र बिग्रँदै गएको विश्वव्यापी अर्थतन्त्रको परिदृश्यमा खर्च कटौती अभ्यासको घोषणा गरिसकेका छन्। र माइक्रोसफ्टको यो […]