देउखुरीमा जग्गा फुकुवा गर्ने सुझाव सहित कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

२५ जेठ, दाङ। लुम्बिनीको राजधानी देउखुरीमा रोक्का गरिएको  जग्गाको किनबेच खुला गर्न सकिने गरी जग्गा फुकुवा सम्बन्धी प्रतिवेदन तयार गरिएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की नेतृत्वमा  जग्गा फुकुवा गर्नका लागि गठित कार्यदलले प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई बुधवार जग्गा फुकुवा गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको हो। कार्यदलले जग्गाको कित्ताकाट नखुलाई जग्गाको किनबेच खुला […]

सम्बन्धित सामग्री

लुम्बिनीमा रोक्का जग्गा फुकुवा नभए आन्दोलन गर्ने चेतावनी

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा रोक्का भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्काले राप्ती उपत्यकामा […]

साउन १५ सम्म जग्गा फुकुवा नभए आन्दोलनको चेतावनी

दाङ : लुम्बिनी सरकारले रोक्का जग्गा फुकुवा नगरे राप्ती उपत्यकावासीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक महिनाभित्र फुकुवा गर्ने सम्झौता अहिलेसम्म पालना नभएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेको भन्दै अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने बताए।उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७ औं बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको […]

काठमाडौंमा नयाँ नगरका ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा  मध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले  काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।समितिले १ लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माणको गर्न सकिने भएकाले जग्गा कित्ताकाट र

चवालीस हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७औँ बैठकले काठमाडौँ र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।सहरी विकासमन्त्रीको सचिवालयले जनाएअनुसार समितिले एक लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने

उपत्यकामा नयाँ नगर निर्माण प्रक्रिया, ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडौँ– काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७ औँ बैठकले काठमाडौँ र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने […]

उदयपुर सिमेण्ट उद्योगको रोक्का भएको ३३ बिघा जग्गा फुकुवा

काठमाडौं : सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगको ३३ बिघा सरकारी जग्गा फुकुवा भएको छ। लिलामसमेत भइसकेको उक्त जग्गा हालै पूकुवा भएको हो।महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पहलमा पुराना फाइलहरु अध्ययन गरी उद्योगको ३३ बिघाभन्दा बढी जग्गा रोक्का रहेको बारेमा थप अनुसन्धान गरिएको थियो।अनुसन्धानबाट क्रममा न्यौपानेले सम्झौता अनुसारको उपकरण नभएकाले पैसा नतिरेको भन्दै अदालतमा उजुरी दिएको, अदालतको फैसलाबाट उक्त जग्गा रोक्का भएको र रोक्का रहेको मध्येबाट लिलाममा गइसकेको २ कठ्ठा १७ धुर जग्गा भुक्त

अरुण तेश्रोका लागि रोक्का राखिएका जग्गा फुकुवा

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।...