बुटवलका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी ७२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल (कोरोना विशेष अस्पताल धागो कारखाना)मा उनको शुक्रवार दिउँसो २ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनलाई शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरसहितको सघन कक्षमा

सम्बन्धित सामग्री

बाँकेमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

नरैनापुर गाउँपालिका-२, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु

मोरङ – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति सवा दसबजे मृत्यु भएको हो। दीर्घकालीन रोगबारे यकिन नभएको जनाउँदै डा. पोखरेलले बिरामी महिलाको वैशाख २३ गते पीसीआर परीक्षणका क्रममा कोभिड–१९ पुष्टि भएको […]

कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।...

कोरोना संक्रमित पुरुषको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

जनकपुर  । धनुषाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।उनको उपचारको क्रममा आज मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार उच्च रक्तचापका विरामी समेत रहेका ती पुरुषलाई वैशाख ९ मा प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भ

पर्साका कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिकाका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ। उनको वीरगञ्जकै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनियाबाट ग्रसित उनलाई नारायणी अस्पतालमा पीसीआरका क्रममा बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पर्सामा कोरोना संक्रमित पुरुषको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।         भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत व

दाङमा कोरोना संक्रमित महिलाको मृत्यु

दाङ : कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ की ५५ वर्षीया  महिलाको मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए।ति महिलाको बिहीबार  दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको उनले जानकारी दिए। महिलालाई गत चैत २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो। उनी चैत २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा उपचारका क्रममा मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए।उक