बेड खोज्दाखोज्दै बुटवलमा वडा सदस्यको मृत्यु

अस्पताल खोज्दा खोज्दै बुटवलमा एक जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना संक्रमित बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको हो ।