प्राधिकरणसँगको वार्तापछि प्राविधिकहरु काममा फर्कन तयार

काठमाडौं, १३ असार । असार ११ गते सिंहदरबार घेराउ गर्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी र प्राधिकरणबिच आज वार्ता भएको छ । प्राधिकरणसँग भएको सकरात्मक वार्ता पछि आन्दोलित प्राविधिकहरु काममा फर्कने भएका छन् । ओखलढुंगामा कार्यरत रहदाँ निधन भएका इन्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन पहल गर्ने पनि सहमति भएको […]

सम्बन्धित सामग्री

इतिहासकै ठूलो घरेलु संकटमा फस्यो इजरायल, विरोधका बीच विवादित विधेयक पारित

इजरायलको रक्षाका लागि महत्त्वपूर्ण वायु सेनाका पाइलटसहित युद्धका लागि तयार राखिने सयौँ सैनिकले काममा आउन इन्कार गरिदिएका छन् । यसले देशको सुरक्षासंकट दर्शाउँछ ।

सरकारको काममा एमालेको समर्थन छ : उपमहासचिव गुरुङ

काठमाडौँ– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८०-८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् । ‘नेकपा एमाले सरकारको काममा सहयोग […]

करको दायरा बढाउने काममा महानगरपालिकाले सहजीकरण गर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न तयार रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसायी दर्तामा समेत सहजीकरण गर्ने र करको दायरा बढाउने काममा सहजीकरण गर्ने बताएकी हुन् ।उनले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेक

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५

इन्जिनियरलाई दक्ष बनाउन र समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा ईन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।...

गृहमन्त्रीले फकाएपछि एआईजी थापा नियमित काममा फर्किँदै

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् । थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । […]

नियमित भेटघाट रोकेर ‘प्रचण्ड’ सम्मेलन केन्द्रीत काममा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित भेटघाट रोकेर सम्मेलन केन्द्रीत काममा लागेका छन् । माओवादीको प्रदेश सम्मेलन आगामी मंसिर २५ गते हुँदैछ । त्यसका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।‘२५ गते प्रदेश सम्मेलनको तयारी गर्नुपर्ने भएकाले केही दिन उहाँले नियमित भेटघाटलाई समय दिन नसक्ने बताउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, &lsquo

अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन

काठमान्डाैं / नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका ३५० जना स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाएर काममा खटाउने निर्णय गरेको हो । देशलाई आवश्यक परेका बेला उनीहरूलाई... The post अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन appeared first on Purbeli News.

चीनसँग स्वास्थ्य उपकरण किन्न भारत तयार, १६ वर्षपछि नीति परिवर्तन

एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतले चीनसँग सबैखाले स्वास्थ्य उपकरण खरिद गर्ने नीति लिएको छ। १६ वर्षपछि भारतले वैदेशिक सहायता प्राप्त गर्ने आफ्नो नीतिमा ठूलो परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो। नयाँ नीतिबाट भारतलाई चीनसँग अक्सिजन, भ्याक्सिन तथा अन्य चिकित्सा उपकरण किन्ने बाटो खुलेको छ। अहिले कोरोनाविरुद्ध लड्ने काममा भारतलाई मद्दत गर्न पाकिस्तानलगायत थुप्रै देश तयार रहेका छन्।