काठमाडौं : मञ्चमा देखिन्छन् एक हुल युवाहरु। उनीहरु साथीहरुसँग मनका कुरा खोल्न तयार छन्। बढ्दो उमेरसँगै थपिएको जिम्मेवारी र करियरको चिन्ता। अनि जोश र जाँगर हुँदा पनि केही गर्न नसकेको थकथकी।
उनीहरु पालैपालो भन्न थाल्छन्:
काम त गर्ने तर, जागिर छैन। सानोतिनो काममा आँखा जाँदैन। जागिर गर्दा पनि काम धेरै,…