चर्चित मोडल गरिमाले फिल्ममा डेब्यु गर्दै

काठमाडौं । चर्चित मोडल गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट फिल्म डेब्यु गर्न लागेकी छन् । मोडल शर्माले एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि हालै सम्झौता गरेकी हुन्। निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लण्डन टु पेरिस’ मा मुख्य भुमिकाको लागि मोडल शर्मा छानिएकी छन् । निर्देशक लामिछानेले भने यसअघि धौली, अग्निदहन, पञ्चेबाजा […]

सम्बन्धित सामग्री

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा भट्टराई

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । सनिशासँगको …

फिल्ममा डेब्यु गर्दै गरिमा

म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत