सुपर प्लस साइज मोडल नेपाल प्रतियोगिता हुने

मोटी युवती लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।१६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिबृद्धि गरि समाजमा सकारात्

सम्बन्धित सामग्री

‘प्लस साइज मोडल नेपाल’ हुने

मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । ‘वुमनिया’को प्रस्तुतिमा आयोजक मोडल सङ्घ नेपालले ‘प्लस साइज मोडल नेपाल–२०२३’को आवेदन खुला गरेको छ ।

परम्परागत नेवारी खाना प्रवर्द्धन गर्न योमरी प्रतियोगिता

ललितपुर : परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा योमरी प्रतियोगिता गरिएको छ। युरोपियन युनियनको सहयोगमा स्वीच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य–सम्पदा परियोजना अन्तरगत भएको प्रतियोगितामा विभिन्न होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।योमरीको साइज र स्वरूपको आधारमा एकेडेमी अफ कुलिनरी आर्टका विद्यार्थी पहिलो भएका छन्। यस्तै योमरीको स्वादका आधारमा सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले जजहरुको

‘सुपर प्लस साइज मोडल नेपाल’  प्रतियोगिताका लागि आवेदन खुला

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्गस नेपालले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिएको छ । प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका महिलाहरुले...

‘सुपर प्लस साइज मोडल’ का लागि ९ प्रतियोगी छनौट

काठमाडौं । ‘अल साइज इज ब्युटिफुल’ भन्ने नारा रहेको सौदर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल २०२१’ का लागि ९ प्रतियोगी छानिएका छन् ।  राजधानीमा हालै आयोजित पहिलो चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि ती प्रतियोगी छानिएका हुन् । अडिसनमा २६ जनाको सहभागिता रहेको थियो । छनौट चरणको अन्तिम अडिसन आगा...

प्लस साइजमा सुन्दरता

सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका महिलाहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् ।

'नेपालस् प्लस साइज मोडल’को अडिसन सकियो, छानिए २० प्रतियोगी :: Pahilopost.com

काठमाडौं: 'नेपाल्स् प्लस साइज मोडल २०१९’का लागि पहिलो चरणको अडिसन सकिएको छ। बढी तौल भएकाहरुको सौन्दर्य प्रतियोगिताका लागि २० जना छानिएका छन्। उक्त प्रतियोगिता 'मेरो कमजोरी मेरो क्षमता’ भन्ने मुल नारासहित सिद्धि मिडियाले आयोजना गरेको हो। सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार प्रिती