बुढानीलकण्ठ वार्ता: चुनावी गठबन्धन नगर्ने र ‘एक्जिट पोलिसी’को प्रस्तावमा गगन-विश्वले छाडेनन् अडान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन संशोधन नगर्ने अडान लिएपछि आज सभापति शेरबहादुर देउवा निवासमा भएको वार्ता विफल भएको छ । महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ । जारी केन्द्रीय समितिको बैठकमा […]

सम्बन्धित सामग्री

चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी

सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्।

गठबन्धनबारे बोल्दा माओवादी एमालेतिर धकेलिने डर

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसमको महासमिति बैठकमा चुनावी गठबन्धनको बहसले प्राथमिकता पाएको छ । शीर्ष तहमा भएको सहमतिअनुसार महामन्त्री गगनकुमार थापाले सांठगनिक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने संकल्प प्रस्तावलाई संशोधन गरेर एक्लै लड्ने प्रस्ताव राखेका छन् । तर महासमिति प्रतिनिधिहरुले भने प्राथमिकताका साथ गठबन्धनबारे नै मत राख्ने गरेका छन् । महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरुमाथि […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीको मोहमा भ्रष्टाचारको छानबिन नरोकिने बताएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट लगेको ऋण मिनाह नुहने बताएका छन्। बालकुमारी घटनामा गृहमन्त्री र भौतिकमन्त्रीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ। चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावप्रति कांग्रेस संस्थापन पक्षले असन्तुष्टि जनाएको छ।

चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न कांग्रेस संस्थापनको दबाब

कांग्रेस महामन्त्री गगनकुमार थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न संस्थापन पक्षले दबाब दिएको छ । महामन्त्री थापाले महासमितिमा प्रस्तुत गर्ने सांगठनिक दस्ताबेजमा पार्टीले अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । उक्त प्रस्तावले महासमिति बैठकमा ध्रुवीकरण बढाउने भन्दै संस्थापनले त्यसलाई रोक्न कसरत थालेको हो ।

लोसपा-एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’

काठमाडौँ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् । आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको […]

मंसिर ४ मा कुन–कुन दल बन्दैछन् एमालेको ‘चुनावी सारथि’ ?

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरुको भनाइ छ ।हालसम्म महन्थ ठाकुर नेतृत्वको लोसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

१८ भदौ, धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो […]

गठबन्धन नगर्ने डोटी काँग्रेसको निर्णय, यी हुन् उम्मेदवार

धनगढी : डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे। उनका अनुसार आज (बिहीबार) बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ।’केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड

इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।...