गठबन्धनबारे बोल्दा माओवादी एमालेतिर धकेलिने डर

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसमको महासमिति बैठकमा चुनावी गठबन्धनको बहसले प्राथमिकता पाएको छ । शीर्ष तहमा भएको सहमतिअनुसार महामन्त्री गगनकुमार थापाले सांठगनिक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने संकल्प प्रस्तावलाई संशोधन गरेर एक्लै लड्ने प्रस्ताव राखेका छन् । तर महासमिति प्रतिनिधिहरुले भने प्राथमिकताका साथ गठबन्धनबारे नै मत राख्ने गरेका छन् । महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरुमाथि […]

सम्बन्धित सामग्री

विश्वासको मत पाइरहँदा प्रचण्डले देखेको डर

३० फागुन, काठमाडौं । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरी १५७ सांसदले मत दिए । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र […]

रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने […]

माओवादी नेताको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई डर

२३ कात्तिक, रोल्पा । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा रोल्पाबाट प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा माओवादी र कांग्रेसले एक एक वटा बाँड्ने सहमति भएको थियो । सहमति अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बने भने प्रदेशसभा (१) मा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा र प्रदेशसभा (२) मा नेपाली […]

गठबन्धनलाई बागी र समाजवादीको डर

सुर्खेत, कात्तिक २२ । २०७४ सालमा वाम का तर्फबाट कालिकोटबागठबन्धनट महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यको तयारीमा थिए। अन्तिममा उनलाई प्रदेशसभाको उम्मेदवार बनाइयो। प्रदेशसभामा निर्वाचित भएपछि उनी कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने। उनी अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ। वाम गठबन्धन हुँदा माओवादी […]

योगेशलाई आफ्नैको डर, माओवादी उम्मेदवारलाई गठबन्धनको भर

२०७४ को निर्वाचनमा ताप्लेजुङबाट ‘डेब्यु’ जित हासिल गरेका भट्टराईलाई दोहोरिन यसपटक त्यति सजिलो भने देखिँदैन

माओवादी र समाजवादीलाई स्वतन्त्रको ठूलो डर

काठमाडौँ : आइतबार काठमाडौँ क्षेत्र नं. २ मा सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनाव प्रचारमा देखिए । पूर्वसभामुख तथा काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेद्वार ओनसरी घर्तीलाई भोट माग्न पुगेका सत्ता गठबन्धनका शीर्ष नेताहरू सोचेजति खुलेर ओनसरीका पक्षमा भोट माग्न सकेनन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत […]

दीपराज गिरीको कटाक्ष : छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर भो

चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति गिरीले सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्दै यस्तो अभिब्यक्ति राखेका हुन् ।‘बाले काँग्रेस हुँ भन्नुहुन्थ्यो । घरमा एक हुल नेता आएर एमाले बनाई दिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी आमा पधेरीबाट आउदा माओवादी प्रवेश गरिछिन्’ उनी सामाजिक संजालमा अगाडि लेख्छन् ‘छोरो अहिले घरमा आएको छैन । काँग्रेस बनेर आउनला भन

माओवादी पदाधिकारी : तेस्रो पुस्तामा ‘बन्ध्याकरण’को डर

महाधिवेशनमा व्यस्त रहेको नेकपा माओवादी केन्द्रले विधानतः १५ सदस्यीय पदाधिकारीको प्रबन्ध गरेको छ । केन्द्रीय समितिमा ‘थ्री इन वान’ भन्दै युवा (तेस्रो) पुस्ताको समेत समानुपातिक प्रतिनिधित्व गराउने बताएको माओवादीले १५ पदाधिकारी टीममा भने पहिलो र दोस्रो पुस्तालाई सेटल गर्ने र तेस्रो पुस्तालाई आगामी पाँच वर्षका लागि ढोका बन्द गर्ने संकेत देखिएको छ । साथै, माओवादीको विधानले पदाधिकारी टिममा समावेशीकरणको सिद्धान्तलाई पनि अंगीकार गरेको छैन ।‘१५ सदस्यीय पदाधिकारीमा पहिलो र दोस्रो पुस्ताक

विपक्षीलाई फ्लोर क्रसको डर, सतर्क रहन सर्कुलर

१२ वैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ […]