लोसपा-एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’

काठमाडौँ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् । आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको […]

सम्बन्धित सामग्री

लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’, जसपा सत्ता गठबन्धनसँग वारपार गर्दै

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर च

नगराइनमा मतगणना स्थगित, निधिले मतगणनामा गडबड गराएको आरोप

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा मतगणना स्थगित भएको छ । लोसपा, एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको हो । अन्य दलका सदर मतलाई पनि बदर गरिएको र कांग्रेसको बदर मतलाई पनि सदर गरिएको आरोप लगाउदै कांग्रेस बाहेकका दलका प्रतिनिधिहरु मतगणाना स्थगित गराएका छन् । लोसपाका नगरप्रमुख उम्मेदवार राजेश चौधरीसहित ११ प्रतिनिधिको […]

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने

२८ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट […]