काठमाडौं । बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटाए/नघटाएको सम्बन्धमा सरकारी निकायबाट अनुगमन गरिने भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा बढाइएको वस्तु तथा सेवाको मूल्य अहिले घटाए/नघटाएबारे अनुगमन गर्न लागिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बैठकले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डलगायत विषयमा अनुगमन र...