गेटमा ‘फ्लड लाइट’

कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो । गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

अस्पतालको गेटमा बेवारिसे शिशु फेला

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार राति करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनकी शिशु फेला परेको...

उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !

दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग बाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हाे। संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दियाे। उपमहानगरपालिकाको मुख्य गेटमा...

सर्वोच्चको गेटमा रातो रंग फ्याक्ने युवती को हुन् ?

काठमाडौं, १३ मंसिर । सर्वोच्च अदालतको गेटमा मंगलबार बिहान १० बजे एक युवतीले रातो रंग फ्याकेकी छिन् । ट्याक्सी चढेर आएकी एक युवतीले बट्टामा ल्याएको रंग गेटमा ताकेर फ्याकेकी हुन् । सर्वोच्चको गेटमा रातो रंग फाल्ने युवती सिराहाकी बिनु यादव हुन् । उनी आफूमाथि श्रीमान प्रदीप कठायतले हिंसा गरेको भन्दै न्यायका लागि भौतारिरहेकी छिन् । […]

चाेलेन्द्रलाई सर्वाेच्च प्रवेश गर्न नदिन गेटमा बारकाे धर्ना

काठमाडाैँ- नेपाल बार एसाेसिएसनले सर्वाेच्च अदालतकाे गेटमा धर्ना दिएकाे छ। बारले चाेलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन गेटमा धर्ना दिएकाे हाे। बारकी महासचिव अन्जिता खनालले चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि बार एसाेसियनले गेटमा शान्तिपूर्ण धर्ना दिएकाे बताइन्। ‘चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि आज बिहान बारकाे बैठक बसेकाे थियाे। बैठकले सर्वाेच्चकाे गेटमा शान्तिपूर्ण धर्ना दिने निर्णय […]

सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै

काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण […]

भारतीय सेनाको पञ्जाब पठानकोटस्थित क्याम्पको गेटमा बम बिस्फोट

भारत पञ्जाबको पठानकोटमा भारतीय सेनाको क्याम्पको गेटमा बम बिस्फोट भएको छ। क्याम्पको त्रिवेणी गेटमा ग्रेनेड बिस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि पठानकोटका सबै क्षेत्रमा सतर्कता जारी गरिएको छ। आइतबार अबेर राति भएको बिस्फोटमा मानवीय क्षति नभएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिस्फोट भएको क्षेत्रको सिसिटिभी फुटेजको जाँच गरी आक्रमणकारीको पहिचान […]

सर्वोच्चको मुल गेटमा झडप

काठमाडौं, कार्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो । आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री […]

विमानस्थलको गोल्डेन गेटमा बल्यो ट्राफिक लाइट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ।

आलोचना गरौं भने प्रधानमन्त्री ओली फेरि नारायणहिटी गेटमा रूनुहोला: रघुजी पन्त

'म प्रधानमन्त्री ओलीको आलोचना गर्दिनँ। केही दिनअघि आलोचना गर्दा  नारायणहिटी दक्षिण गेटमा रूनुभयो।  फेरि आज आलोचना गरे अर्को दिन नारायणहिटीको पश्चिम गेटमा रूनुहोला,’ पन्तले भने।