‘योजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । बजेटमा सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्त्वको महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्ग, फप्ला क्रिकेट मैदान, सुक्खा बन्दरगाह, पश्चिम सेती लजविद्युत् आयोजना, सेती नदी ६ जलविद्युत् आयोजना निर्माण, खप्तडमा केबुलकार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, बडिमालिकामा पर्यटन पूर्वाधार […]

सम्बन्धित सामग्री

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

गोरखा, ८ मङ्सिर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए । कार्यालयमा छजना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा […]

सडक सञ्जाल विस्तार : सबै स्थानीय तह र प्रदेश राजधानी जोडिँदै

सरकारले आगामी तीन वर्षभित्र सबै स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारका राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी आवागमनलाई सहज बनाउन र सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पक्की सडक सञ्जालले जोड्ने योजना कार्यान्वयन गर्न लागिएको हो। सरकारले उक्त योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँ विनियोजन गरेको छ।

कर्णालीमा कहिले सकिएला एकीकृत बस्तीको काम?

सुर्खेत : कर्णाली प्रदेशका १० वटै जिल्लाका  जोखिमयुक्त बस्तीबाट  स्थानीयवासीलाई जोगाउनका लागि  तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिएको भएपनि प्रभावकारी बन्न सकेको छैन।सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ।यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै आएपनि थोरै मात्रै जोखिमयुक्त बस्तीको व्यवस्थापन हुन सकेको छ।आर्थिक वर्ष २०७६र०७७ देखि

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

सुर्खेत – कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन। सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ। यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ । यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै आएपनि थोरै मात्रै जोखिमयुक्त बस्तीको व्यवस्थापन हुन सकेको छ ।आर्थिक वर्ष ०७६-०७७ देखि सुरु गरेको  यो कार

लमजुङका उपभोक्ता शुद्ध खानेपानीबाट वञ्चित

लमजुङका अधिकांश खानेपानी आयोजनामा सुरक्षा योजना लागू नभएको पाइएको छ । जिल्लाका साना तथा ठूला योजनामा स्रोतदेखि उपभोक्तासम्म खानेपानीको सुरक्षालाई निरन्तर सुनिश्चितता गर्ने प्रभावकारी विधि कार्यान्वयनमा नभएको पाइएको हो ।जिल्लास्थित स्वास्थ्य कार्यालयले खानेपानी शुद्धता परीक्षणका क्रममा उपभोक्ता संस्थाहरूमा खानेपानी सुरक्षा योजना कार्यान्वयन भए/नभएको सर्वेक्षण गरेको हो । कार्यालयले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार जिल्लाका केही उपभोक्ता संस्थामा […]

लमजुङका उपभोक्ता शुद्ध खानेपानीबाट वञ्चित

लमजुङका अधिकांश खानेपानी आयोजनामा सुरक्षा योजना लागू नभएको पाइएको छ । जिल्लाका साना तथा ठूला योजनामा स्रोतदेखि उपभोक्तासम्म खानेपानीको सुरक्षालाई निरन्तर सुनिश्चितता गर्ने प्रभावकारी विधि कार्यान्वयनमा नभएको पाइएको हो ।जिल्लास्थित स्वास्थ्य कार्यालयले खानेपानी शुद्धता परीक्षणका क्रममा उपभोक्ता संस्थाहरूमा खानेपानी सुरक्षा योजना कार्यान्वयन भए÷नभएको सर्वेक्षण गरेको हो । कार्यालयले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार जिल्लाका केही उपभोक्ता संस्थामा […]

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै यससम्बन्धी कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् । उनले उक्त कार्य योजना कार्यान्वयन […]

कर्णालीमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना, सबै जिल्लामा कमान्ड सेन्टर

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विजयादशमी, दिपावली तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए । प्रभावकारी रुपमा योजनाबद्ध रुपमा सुरक्षा व्यवस्था मिलाउन ४ हजार ३५१ प्रहरी जनशक्ति खटाइएको जनाइएको छ […]