कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ । यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै आएपनि थोरै मात्रै जोखिमयुक्त बस्तीको व्यवस्थापन हुन सकेको छ ।आर्थिक वर्ष ०७६-०७७ देखि सुरु गरेको  यो कार

सम्बन्धित सामग्री

कर्णाली सरकारले एकीकृत बस्ती निर्माण गर्ने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । भौगोलिक रूपमा विकट तथा छरिएर रहेको र सार्वजनिक सेवा सुविधाको पहुँच बढाउन कठिन भएका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने कर्णाली प्रदेश सरकारले योजना बनाएको हो। त्यस्तै विपद्को उच्च जोखिममा रहेको अथवा क्षतिका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बस्तीको […]

काभ्रेको मण्डनदेउपुरमा नमुना एकीकृत बस्ती निर्माण अलपत्र

११ चैत, काभ्रेपलाञ्चोक । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

सुर्खेत – कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन। सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ। यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै […]

नमुना एकीकृत बस्ती असफल

काठमाडौं, बैशाख १२। विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र […]

विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल

विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र तिनमा खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यको पहुँच सहजै गराउने उद्देश्यले सरकारले १९ जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो ।  गैरआवासीय

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुँदै

काठमाडौं । कर्णाली प्रदेशको आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । जोखिममा परेका बस्तीलाई सारेर एकीकृत बस्ती निर्माणको तयारी थालिएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४०, बारेकोट गाउँपालिका–४ र ५ मा ६० घर निर्माण हुन लागेका हुन् । यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा एक […]

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८०, रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ । हुम्लाको चङ्खेली गाउ

कार्यविधि संशोधनपछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु

कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ ।  कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४० घर, बारेकोट गाउँपालिका-४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन् ।कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका(७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तर्गत १८ घर, खत्याड-८ मै एकीकृत बस्ती अन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।हुम्लाको चंखेली गाउँपालिका-६ मा रातीपुरमा बस्ती विकास योजना अन्तर्गत ३३ घर,

रसुवाका दुई स्थानमा एकीकृत बस्ती बन्दै

रसुवाको दुई स्थानमा एकीकृत बस्ती निर्माण थालिएको छ । जिल्लाको उत्तरगया गाउँपालिकास्थित तिरु एकीकृत बस्ती र आमाछोदिङ्मो गाउँपालिकास्थित पाङलिङ एकीकृत बस्ती निर्माणको काम अघि बढेको हो । चार एकीकृत बस्तीमध्ये दुईवटा एकीकृत बस्तीमा...