२१ मंसिर, काठमाडौं । हालसम्म कायम भएका निजी घर पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरूले यही मंसिर मसान्तसम्म अनुदान सम्झौता गरेर पुस १५ सम्ममा पहिलो किस्ता लिनुपर्ने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका सबै लाभग्राहीहरूले …