निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रुपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढङ्गबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

सम्बन्धित सामग्री

घृणायुक्त अभिव्यक्ति नदिन तथा प्रदर्शनकारीमाथि धरपकड नगर्न आयोगको आग्रह

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ। आयोगले सामाजिक सञ्जालमा आइरहेका अभिव्यक्तिहरूमा समेत निगरानी राखिरहेको जनाउँदै एकअर्का विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनु संवैधानिक र कानूनी अधिकारका मूल्यमान्यता विपरीत रहेको स्मरण गराएको छ। थाहा खबरसँग कुरा गर्दै आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले गाली गलोजको भाषा प्रयोग हुनु चिन्ताको विषय रहेको बताए। “ख

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।...

अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

२३ वैशाख, धनगढी । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । बलायरले समाचारका विषयमा पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी सच्याउन आग्रह गरेको हो । बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ […]

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको आग्रह

२८ मंसिर, काठमाडौं । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको […]

उम्मेदवारविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भए

लखन थापाबारेको अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह

बुटवल । नेपालका प्रथम शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ । प्रतिष्ठानले बिहीबार (आज) बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो । प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य […]

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै आयोगले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  आयोगले  सो घटनालाई लिएर बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर जानकारी लिएको बताएको छ । जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्ष...

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सरकारलाई आग्रह गरेको उल्लेख छ । विज्ञप्तिमा यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा […]

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि …

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहान गरेको छ।...