काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ। आयोगले सामाजिक सञ्जालमा आइरहेका अभिव्यक्तिहरूमा समेत निगरानी राखिरहेको जनाउँदै एकअर्का विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनु संवैधानिक र कानूनी अधिकारका मूल्यमान्यता विपरीत रहेको स्मरण गराएको छ। थाहा खबरसँग कुरा गर्दै आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले गाली गलोजको भाषा प्रयोग हुनु चिन्ताको विषय रहेको बताए। “ख