काठमाडौंः प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटको आधार तय गर्न बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको कार्यदलले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार बिहान ९ बजे बस्ने बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्व तहमा हस्तान्तरण गर्ने तयारी गरेको छ।
सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदनलाई अन्तिम रुप…