काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो ।
उनको मस्तिष्कघातका कारण निधन भएको उनका छोरा निर्भिकले पुष्टि गरेका छन् । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
उनले...