माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट सांसद समेत बनेका टुहुरेको पार्थिव शरीरलाई आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरुले टुहुरेलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले टुहुरेको पार्थिव शरीरमा पार्टीको झण्डा ओड्याएका थिए। मस्तिष्कघात भएपछि…