एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा किन नहोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । नेपाली काँग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका […]

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ ।  मङ्गलवार काठमाण्डौमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको हो । उहाँले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताउनु भ...

गठबन्धनमा समस्या आउनु ठूलो कुरा होइन : प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुन समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् । कार्यक्रमा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र झगडा सुरु हुन राम्रो नभएको बताएपछि सभापति देउवाले भने, ‘ एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ

गठबन्धनमा कुर्सीको समस्या सामान्य हो, प्रधानमन्त्री बने पछि थाहा हुन्छ : देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा हुने विवादलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन्। उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा…

एउटै पार्टीमा त विवाद हुन्छ, गठबन्धनमा कुर्सीको समस्या सामान्य हो : देउवा

काठमाडाैं : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका हुन्। उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रूपमा लिन आवश्यक रहेको ब

आफ्नै पार्टी मिलाउन समस्या छ, गठबन्धनमा समस्या स्वभाविक हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । उनले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दलहरू मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताए ।

एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा किन नहोस् : देउवा (भिडिओ)

देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ ।

गण्डकीमा सत्तारूढ गठबन्धनको निष्कर्ष– गठबन्धनमा गम्भीर कमजोरी छन्

पोखरा । सत्तारूढ पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहेको निष्कर्ष निकालेको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे समीक्षा गर्न बिहीबार बसेको बैठकले गठबन्धनमा गम्भीर समस्या रहेको निष्कर्ष निकालेको हो ।  बैठकले गठबन्धनका आ-आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको छ ।  यद्यपि बैठकबारे...