पोखरा । सत्तारूढ पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहेको निष्कर्ष निकालेको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे समीक्षा गर्न बिहीबार बसेको बैठकले गठबन्धनमा गम्भीर समस्या रहेको निष्कर्ष निकालेको हो ।
बैठकले गठबन्धनका आ-आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको छ ।
यद्यपि बैठकबारे...