काठमाडौं, भदौ १४ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले वाम–लोकतान्त्रिक गठबन्धनमा मन्त्रिपरिषद् विस्तारै हुन नसक्ने तहको जटिलता नरहेको दाबी गरेका छन् । आफ्नो पार्टीमा मन्त्री बनाउन कुनै समस्या नरहेको पनि उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “वाम–लोकतान्त्रिक गठबन्धनको आपसी सहमतिमै […]