काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा हुने विवादलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन्।
उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा…