मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथ

सम्बन्धित सामग्री

मन्दाकिनी हाइड्रोपावरको ११ करोड ७६ लाख बराबरको आईपीओ खुल्ला

काठमाडौं, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । उक्त आईपीओ मध्ये ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष, २३ हजार ५२१ कित्ता कर्मचारीको लागि कम्पनीले छुट्टाएको छ । १० लाख ९३ […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

९ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९ साउन सोमबारदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन -आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

मन्दाकिनी हाइड्रोपावर साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

१ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन -आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

काठमाडौं, १ साउन । मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेट

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं, १५ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने म्याद थप […]

असार १ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै मन्दाकिनी हाइड्रोपावर

जेठ २३, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी पूँजी रू. ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  यो शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । छिटोमा असार १५ गतेसम्म विक्री खुला हुने यस आईपीओ उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३० गतेसम्म विक्रीमा रहनेछ ।  यो आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ ।  यस कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ साल मंसिर २३ गतेदेखिनै विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत रू. ८३ करोड १० लाख १२ हजार छ ।  हाल संस्थापक तर्फबाट चुक्ताभएको ७० प्रतिशत पूँजी रू. ४१ करोड १६ लाख २५ हजार रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजार पुग्नेछ । गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू. ८४ लाख ४२ हजार रहेको छ ।  सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६८ र प्रतिशेयर नेटवर्थ रू. १०२ रहेको छ । कम्पनीले यहि प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो शेयर कारोबारका लागि प्राप्त गर्नेछ । आईपीओ निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :