काठमाडौं, १५ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने म्याद थप […]