काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् । आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताएका हुन् । “आम नागरिकमा मानसिक […]