राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो । १९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पु¥याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्ता