स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकद्वारा सहकारीका लागि कुप कार्ड सेवा जारी

काठमाण्डाै - स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंक लिमिटेडले सहकार्यमा सहकारीका लागि कुप कार्ड सेवाकाे शुभारम्भ गरेका छन् ।  सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुका लागि एउटै ब्रान्डकाे कोप कार्ड जारी गरिएकाे हाे । भूमिका र कारोबारलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाइएको छ । विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहक...

सम्बन्धित सामग्री

राष्ट्रिय सहकारी बैंकले सुरू गर्‍यो कोप कार्ड

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोप कार्ड सेवा सुरू गरेको छ । बैंकको २०औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको बीच सेवाको उद्घाटन गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ को सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र […]

सहकारीमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ । विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको एससीटीले अबदेखि सहकारी संस्थाहरुको पहिचान सहितको कोप कार्ड सेवाको शुभारम्भ गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक […]

सहकारी पहिचानसहितको कोपकार्ड जारी गर्ने त्रिपक्षीय सम्झौता

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारी पहिचानसहितको कोप (Coop) कार्ड जारी गर्ने सम्झौता भएको छ ।