एसटीसी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमईद्वारा सहकारी कोप कार्डको सेवा शुभारम्भ

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारी पहिचान सहितको कोप कार्डको सेवा शुभारम्भ गरेको छ । ग्लोबल आईएमई बैंक र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा सो कार्डको शुभारम्भ गरिएको हो ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको छ ।बैंक तथा वित्तीय […]

सम्बन्धित सामग्री

सहकारीलाई उत्पादनसँग जोड्न जरुरी छः के.बी उप्रेती, अध्यक्ष राष्ट्रिय सहकारी बैंक

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् । ‘सहकारी […]

सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा सुरू

स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा सहकारीहरूका लागि कोप कार्ड सेवा सुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा, २ अर्ब ९१ करोड चुक्ता पुँजी पुग्यो

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो । १९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पु¥याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्ता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सहकारीहरुका लागि सहकारी’ पहिचान सहितका ‘कोप कार्ड’ जारी गर्नेसम्बन्धमा उक्त सम्झौता गरिएको हो । एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारीका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसरी प्रदान गर्ने कार्ड अन

सहकारी संस्थाहरुको अब आफ्नै एटीएम

२२ फागुन, काठमाडौं । सहकारी संस्थाहरुको अब आफ्नै एटीएम कार्ड जारी हुने भएको छ । आइतबार कार्ड जारी गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) र ग्लोबल आइएमई बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज […]

सहकारी पहिचानसहितको कोपकार्ड जारी गर्ने त्रिपक्षीय सम्झौता

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारी पहिचानसहितको कोप (Coop) कार्ड जारी गर्ने सम्झौता भएको छ ।

सहकारी बैंकको तालिम

का राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले कर्जा तथा जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए […]