काठमाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले ३० वर्षे उमेर हदका कारण मंगलबारबाट अवकाश पाउँदैछन्।
मंगलबारदेखि उनीसहित तीन एआइजीपी र अन्य १८ जना डिआइजीपीले पनि भोलिबाटै अवकाश पाएर घर फर्किँदैछन्।
२०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै महानिरीक्षक बनेका खनालले ६ महिना कार्यअवधि लम्ब्याउने ...