पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाण्डाै - पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् । पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसाे समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले  ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।  

सम्बन्धित सामग्री

पूर्व आईजिपी खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो । पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष …

एमाले प्रवेश गरेकोमा हर्षविभोर भएको छु – सर्वेन्द्र खनाल

काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । खनालले एमालेमा प्रवेश गरेकोमा हर्षविभोर भएको बताएका छन । उनले अध्यक्ष केपी शर्मा ओलीको प्रंससा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“आम नेपालीको अपेक्षा, […]

सर्वेन्द्र खनाल किन एमाले प्रवेश गरे (भिडियोसहित)

काठमाडौं, ६ असोज । पूर्वआइजीपी सर्वेन्द्र खनाल आजबाट नेकपा एमालेका नेता भएका छन् । लामो गृहकार्य र तयारीपछि उनी एमालेमा प्रवेश गरेका छन् । खनालको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेससँग निकट भएपनि उनी कम्युनिस्ट पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रहरीमा छँदै उनको काँग्रेस नेताहरुसँग निकटता थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग सहजै भेट्थे । […]

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गरेका छन्। काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर स्वागत गरेका हुन्। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक…

पूर्वआईजी खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पूर्वआइजिपी खनाल आज एमालेमा प्रवेश गर्ने

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दैछन्। एमालेकाे मुख्या कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

पूर्वआइजिपी सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । उनले भने, ‘३० वर्ष […]

एमाले प्रवेश गर्दै सर्वेन्द्र खनाल

काठमाडौँ- नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी पार्टीको पालिका अधिवेशनपछि एमालेमा प्रवेश गर्ने एक नेताले जानकारी दिए। एमालले शनिबार देशभर वडा अधिवेशन गरेको छ। कार्तिक ९ गते एमालेको पालिका अधिवेशन छ।

पूर्व आईजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने तयारी

काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने सक्रिय राजनीतिमा लाग्ने भएका छन् । उनीनिकट स्रोतकाअनुसार खनाल यही कार्तिक १० गतेसम्म नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि उनले एमाले […]