एमाले प्रवेश गर्दै सर्वेन्द्र खनाल

काठमाडौँ- नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी पार्टीको पालिका अधिवेशनपछि एमालेमा प्रवेश गर्ने एक नेताले जानकारी दिए। एमालले शनिबार देशभर वडा अधिवेशन गरेको छ। कार्तिक ९ गते एमालेको पालिका अधिवेशन छ।

सम्बन्धित सामग्री

जन्मभूमिको सेवा गर्न उपचुनाव लड्न आएँ : सर्वेन्द्र खनाल

२० चैत, तनहुँ । १० चैतमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । राजनीतिज्ञ र एमाले नेताका रुपमा खनाल तनहुँमा नयाँ हुन् । तर उनले आफूले प्रहरीमा रहँदा र पछि पनि तनहुँका लागि […]

सर्वेन्द्र खनाल किन एमाले प्रवेश गरे (भिडियोसहित)

काठमाडौं, ६ असोज । पूर्वआइजीपी सर्वेन्द्र खनाल आजबाट नेकपा एमालेका नेता भएका छन् । लामो गृहकार्य र तयारीपछि उनी एमालेमा प्रवेश गरेका छन् । खनालको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेससँग निकट भएपनि उनी कम्युनिस्ट पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रहरीमा छँदै उनको काँग्रेस नेताहरुसँग निकटता थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग सहजै भेट्थे । […]

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाण्डाै - पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् । पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसाे समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले  ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।

पुर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए । खनाल जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा […]

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा उनलाई प्रवेश गराउने कार्यक्रम राखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने भएका हुन् । रातोपाटीसँग कुरा गर्दै पूर्व आईजीपी खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले भने–‘मेरो कुनै स्वार्थ छैन, देशहितमा केही गरौँ भनेर नै नेकपा एमालेलाई रोजेको हुँ ।’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त

पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि चुनाव लड्ने

काठमाडौं, २६ जेठ । पूर्वआइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा सक्रिय रहेको बुझिएको छ । उनलाई विभिन्न दलले टिकटको प्रस्ताव पनि गरिसकेको र निर्णयमा भने नपुगेको निकट स्रोतले बताएको छ । खनाल काठमाडौं क्षेत्र नं ६ का स्थायी बासिन्दा हुन् । उनको जन्मथलो भने तनहुँ हो । तराईको बारा र चितवनमा पनि उनको […]

पूर्व आईजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने तयारी

काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने सक्रिय राजनीतिमा लाग्ने भएका छन् । उनीनिकट स्रोतकाअनुसार खनाल यही कार्तिक १० गतेसम्म नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि उनले एमाले […]