'कमेडी च्याम्पियन–२' बाट अभिनेत्री ऋचाले लिइन् विश्राम

ऋचाले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्।

सम्बन्धित सामग्री

फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ?

काठमाडौँ– बलिउड नायक रणभीर सिंह र नायिका दीपिका पादुकोणले चलचित्रबाट लामो समयका लागि विश्राम लिने भएका छन् । पहिलो सन्तानको अभिभावक बन्नका लागि यो जोडीले विश्राम लिन लागेको बुझिएको छ । रणभीर र दीपिकाले गत फेब्रुअरीमा विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेको जानकारी गराएका थिए । भारतीय मिडियाका अनुसार यो वर्षको अन्तिममा दीपिकाले पहिलो सन्तानलाई […]

‘भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउछौँ’

चितवन- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताएका हुन् । “यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भने । यस […]

सुशासनको अभियानले विश्राम लिँदैन: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् ।

देउवालक्षित गगनको अभिव्यक्तिः ‘विश्राम लिनुपर्ने कुरा मान्नुपर्छ’

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वबाट विश्राम लिने कुरा सबैले मान्नुपर्ने बताएका छन् । महामन्त्री थापाले धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सुधारका निम्ति गुट भत्काउन आवश्यक रहेको र साथै केही नेताले विश्राम लिने बेला भएको बताएका हुन् । साथै, आगामी असार १ गतेदेखि पार्टी सदस्यता वितरण अनलाईन प्रणालीमार्फत् गर्ने […]

‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्ष हलिउडबाट विश्राम लिने

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्षको लागि हलिउड अभिनयबाट विश्राम लिने भएका छन् । ‘एक्स्ट्रा’सँगको ताजा अन्तर्वार्तामा उनले एप्पल प्लसको क्राइम थ्रिलर सिरिज ‘द क्राउडेड रुम’ सकेपछि उनले अभिनयबाट विश्राम लिने खुलासा गरेका हुन् । यो शृंखलामा हल्याण्डले ड्यानी सुलिवानको भूमिका निर्वाह गरेका छन्, जो सन् १९७९ को गर्मीमा रकफेलर सेन्टरमा भएको गोलीकाण्डमा […]

सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’ अभिनेताको घोषणा

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’ उनी अगाडि […]

प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच सम्झौता

प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रालिका तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ सुविधामा १५ प्रतिशत छुट प्राप्त […]

प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

कोहलीलाई विश्राम

एजेन्सी – भारतले कप्तान विराट कोहलीलाई न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा विश्राम दिएको छ । कोहलीलाई पहिलो टेस्टमा विश्राम दिएपछि भारतको कप्तानी अजिंक्या रहाणेले गर्नेछन् । भारतले न्युजिल्यान्डसँग हुने दुई टेस्ट सिरिजको लागि शुक्रबार टोली घोषणा गरेको छ । घोषणा टोलीमा स्पिन अलराउन्डर जयन्त यादवले चार वर्षपछि भारतीय टेस्ट टोलीमा पूनरागमन गरेका छन् । ३१ वर्षिय […]

राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए। आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै... The post राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल appeared first on Purbeli News.