फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ?

काठमाडौँ– बलिउड नायक रणभीर सिंह र नायिका दीपिका पादुकोणले चलचित्रबाट लामो समयका लागि विश्राम लिने भएका छन् । पहिलो सन्तानको अभिभावक बन्नका लागि यो जोडीले विश्राम लिन लागेको बुझिएको छ । रणभीर र दीपिकाले गत फेब्रुअरीमा विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेको जानकारी गराएका थिए । भारतीय मिडियाका अनुसार यो वर्षको अन्तिममा दीपिकाले पहिलो सन्तानलाई […]