सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’ अभिनेताको घोषणा

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’ उनी अगाडि […]