ओली अस्वस्थ, घरमै आराम गर्दै

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टीका बैठक र भेटघाटका कारण धपेडीले उनी अस्वस्थ भएको बुझिएको छ । हिजोदेखि नै ओली घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । हिजो तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरिेको पिपिएलएको भेलामा समेत उनी उपस्थित् भएका […]

सम्बन्धित सामग्री

पल शाह एक हप्तापछि काममा फर्कने, अहिले घरमै आराम गर्ने

काठमाडौं, १९ फागुन । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ । शाह गत बुधबार मात्रै काठमाडौँ आइपुगेका हुन् । पललाई लिएर म्युजिक भिडिओ छायांकनको लागि निर्माताहरु सक्रिय […]

किरण गुरुङले अबको पाँच वर्ष घरमै आराम गर्नुहुन्छः शंकर भण्डारी

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले तनहुँ २ ले विकासका लागि आफूलाई नै पर्खिरहेको दाबी गरेका छन् । ‘यहाँ २०४८ सालदेखि किरण गुरुङले चुनाव जितिरहनुभएको छ । तर कुनै पनि विकास भएन भन्ने कुरा भूगोल आफैं बोल्छ । यहाँ केन्द्रीय स्तरको विकास आएको भनेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल हो । त्यो पनि […]

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, डिस्चार्जपछि घरमै आराम

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा १५ दिनको बसाई सीता दाहाललाई डिस्चार्ज भएर घरमा लगिएको छ । दाहालकी छोरी गंगाले फेशबुकमार्फत आमा सीताको स्वास्थ्यमा सुधार आएको जनाएकी हुन् । उनले लेखेकी छिन्-“आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको […]

ज्वरो आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं : चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ।चुनाव प्रचारप्रसारका लागि मंगलबार झापा पुगेका उनलाई रुघाखोकी लागेर ज्वरो आएको एमाले झापाका एक नेताले जानकारी दिए।ती नेताका अनुसार ज्वरो आएपछि अध्यक्ष ओली आज (मंगलबार) दमकस्थित निवासमा आराम गरेर बुधबार बिहानदेखि पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनेछन्।उनी चुनाव प्रचारप्रसारका विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबारसम्म गृहजिल्लामै बस्ने गरी झापा गएका हुन्।

एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम

गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

माधव नेपाललाई कोरोना संक्रमण

नेपालले घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले जनाएको छ।...

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।  संक्रमण पुष्टि भएपछि खड्का घरमै आराम गरिरहेका छन्।

एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

भुसालको अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।

मदनकृष्ण घरमै आराम गर्दै

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ दोस्रोपटक मुटुको एन्जियोप्लास्ट गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनकी बुहारी रिंकु बज्राचार्यका अनुसार स्वास्थ्यलाभपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो। मदनकृष्णको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले उनलाई दुई साता पूर्ण आराम गर्न सल्लाह दिएका छन्। मदनकृष्णलाई अचानक छाति दुखेपछि शुक्रबार सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरी शनिबार एन्जियोप्लास्ट गरिएको थियो। एन्जियोप्लास्टपछि मंगलबार […]