काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले तनहुँ २ ले विकासका लागि आफूलाई नै पर्खिरहेको दाबी गरेका छन् । ‘यहाँ २०४८ सालदेखि किरण गुरुङले चुनाव जितिरहनुभएको छ । तर कुनै पनि विकास भएन भन्ने कुरा भूगोल आफैं बोल्छ । यहाँ केन्द्रीय स्तरको विकास आएको भनेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल हो । त्यो पनि […]