मदनकृष्ण घरमै आराम गर्दै

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ दोस्रोपटक मुटुको एन्जियोप्लास्ट गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनकी बुहारी रिंकु बज्राचार्यका अनुसार स्वास्थ्यलाभपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो। मदनकृष्णको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले उनलाई दुई साता पूर्ण आराम गर्न सल्लाह दिएका छन्। मदनकृष्णलाई अचानक छाति दुखेपछि शुक्रबार सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरी शनिबार एन्जियोप्लास्ट गरिएको थियो। एन्जियोप्लास्टपछि मंगलबार […]

सम्बन्धित सामग्री

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन्। उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो। कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन्। कोरोना भाइरस संक्रमणले उनेको स्वास्थ्यमा जटिलता ल्याएको थियो।

उपचारपछि घर फर्किए मदनकृष्ण श्रेष्ठ, एक महिना आराम गर्नुपर्ने

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ उपचारपछि घर फर्किएका छन् । मुटुमा समस्या देखिएर शुक्रबार साँझ गंगालाल अस्पताल भर्ना भएका मदनकृष्ण मुटुमा स्टेन्ट राखेर बुधबार बिहान घर फर्किएका हुन्

मदनकृष्ण श्रेष्ठ डिस्चार्ज

काठमाडौँ । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधवार बिहान डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि गङ्गालाल अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज भएका हुन् । चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन्। मुटुमा रगत प्रवाह हुने नसा बन्द भएर अत्यधिक मुटु दुखे पछि शुक्रवार बेलुका अस्पताल लगिएको थियो । उनको शनिवार बिहान […]