अमेरिकाबाट ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी पठाउनेले १ लाख रुपैया जित्न सक्ने, कुल पुरस्कार १८ लाख

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी रकम पठाउने ग्राहकहरुले एक लाख रुपैयासम्मको पुरस्कार जित्नसक्ने भएका छन् । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवशरमा आफ्नोले यो अफर ल्याएको हो । सेप्टेम्बर १ बाट सुरु भएको यो अफर नोभेम्बर १९ सम्म लागु हुनेछ । अर्थात् यो अवधिमा रकम पठाउनेहरुले […]

सम्बन्धित सामग्री

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा, २ चैत । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आएका थिए । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित […]

विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२६ साउन, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २८ साउनमा र निष्कासन २९ साउनमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

‘आईएमई पे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्‍क गरी कारोबार गर्न सकिने

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्‍क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्‍क गरी राख्न सक्नेछन् । यसका लागि ग्राहकहरूले ’आईएमई पे’ मा रहेको लिङ्‍क भाया […]

मेनपावर मार्फत विदेश जाने संख्या घट्यो

चालु आर्थिक वर्षको चैतसम्म मेनपावर मार्फत ३ लाख २२ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्षको तुलनामा मेनपावर कम्पनी मार्फत जाने नेपालीको संख्या भने घटेको छ । गत आवको तुलनामा चालु आवको चैतसम्म मेनपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७ हजार ३१८ कम रहेको छ । गत वर्ष यो अवधीसम्म वैदेशिक रोजगारीमा जाने […]

घाइते प्रहरीको हेलिकप्टर मार्फत उद्धार

बैतडी :  बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका चार प्रहरी र एक चालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।   सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत  बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको प्रहरी बोकेको जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर चारजना प्रहरीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना गम्भीरलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर पठाइएको बैतडीको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। हेलिकप्टर मार्फत उद्

ग्लोबल आइएमई बैंकद्वारा अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा शुभारम्भ

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन ख

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ । केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर

क्युआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्न सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलकम प्रालि बीच स्मार्ट क्युआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ।...

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।  इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्य...

बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।