अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ ।मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।‘एन्फालाई प्रशिक्षक अल्मुताइरीले जवाफ पठाइ सक्नु भएको छ । तर, पत्रमा के छ भन्ने उल्लेख गर्न मिल्दैन,’ राईले रा

सम्बन्धित सामग्री

मन्त्रालयलाई एन्फाको जवाफ : पदाधिकारी नगएको भए देशको बेइज्जत हुन्थ्यो

२३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदाधिकारी विदेश पठाएकोबारे राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई जवाफ पठाएको छ । एन्फाले पदाधिकारी नपठाएको भए देशकै बदनाम र अन्तर्राष्ट्रिय समुदायमा समेत नराम्रो असर …

पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ । विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो । […]

एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति विना पदाधिकारी विदेश पठाएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टीकरण साेधेको थियो । ३ दिनको समय दिएर १५ चैतमा स्पष्टीकरण सोधे पनि तोकिएको समयावधिपछि पनि एन्फाले स्पष्टीकरण पठाएको छैन । बिदाको दिन बाहेक १८ चैतसम्म राखेपमा जवाफ पुग्नुपर्ने थियो । तर आज (२० चैत) […]

कास्कीमा अलपत्र एन्फा टेक्निकल सेन्टरबारे राखेप र एन्फासँग लिखित जवाफ माग

१० फागुन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एन्फाले बनाउन लागेको ‘फिफा ड्रिम प्रोजेक्ट’को विषयमा राष्ट्रिय खेलकुद परिषद्, एन्फासहित ७ व्यक्ति, संघसंस्थासँग उच्च अदालत पोखराले लिखित जवाफ मागेको छ । माछापुच्छ्रे भिडाबारीमा फिफा ड्रिम प्रोजेक्ट बनाउन एन्फाले नै असहयोग गरेको र परेको बजेट पनि रकमान्तर गरेको भन्दै गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले उच्च अदालत, पोखरामा रिट दायर […]

पाकिस्तानको दुई खेल प्रस्ताव, एन्फाले पठायो एउटा मात्र खेल्ने जवाफ

१५ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुने विषय चर्चामा छ । झण्डै तीन साताअघि पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष प्रस्ताव पठाएको थियो । त्यतिबेला नै पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भनेर त्यहाँको फुटबल संघले नै सार्वजनिक गरेको थियो । तर, एन्फाले भने त्यसबेला पाकिस्तानबाट प्रस्ताव […]

अन्योलमा अल्मुताइरीको भविष्य

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले गत साउन २५ गते अखिल नेपाल फुटबल  संघ (एन्फा)लाई लिखित जवाफ पठाए । अल्मुताइरीको उक्त जवाफमा के थियो, एन्फाले खुलाएको छैन । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा छोटो समयमा धेरै आलोचना खेपेका अल्मुताइरी अब नेपालको मुख्य प्रशिक्षक भइरहने कुरामा दुई मत छ । त्यसैले अल्मुताइरीको छोटो समयको विकल्पको रूपमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा प्रदीप हुमागाईलाई नियुक्त गरिसकेको छ । तर, पनि एन्फा यो विश्वकपसम्म अल्मुता

अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

२ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल […]

एन्फालाई अल्मुताइरीको जवाफ -समितिको वैधता माथि नै प्रश्न

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीमा कार्यवहाक प्रशिक्षक तोकेपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन […]

सी डिभिजन लिग मिलेमतो प्रकरण : एन्फालाई छानविन गर्न क्लबले आधार देखाउनु पर्ने

सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ । झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन् ।  तेस्रो स्थानमा रहेको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए । त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ । एन्फा यो पत्रमा जवाफ आएपछि मात्र छानविन गर्ने मुडमा छ ।मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका