बीओकेको कार्डमार्फत अनलाइन कारोबार गर्दा १,५०० क्यास ब्याक

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले चाडपर्वहरूलाई लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरूले विभिन्न अनलाइनमार्फत सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्डबाट भुक्तानी गर्दा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने...

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने...

सिद्धार्थ बैंकले ल्यायो ४०० क्यास ब्याक योजना

काठमाडौँ – सिद्घार्थ बैंक लिमिटेडले तिहार भर ग्राहकलाई लक्षित गर्दै डजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चार सय क्यास ब्याक योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक पाँच सय र त्यो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा चार सय क्यास ब्याक पाउन सक्नेछन्।

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ देखि १४ गतेसम्म बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।...

सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपियाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो । यस योजनाले नगद भुक्तानीबाट […]

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २००) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।