महानगरका मेयरहरुको सम्मेलन आजदेखि पोखरामा सुरू हुँदै

काठमाडौं । पोखरामा आज शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशाकीय अधिकृतहरु सहभागी हुनेछन् । महानगरहरुले हालसम्म गरेका कामहरुका अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । सम्मेलनबाट […]

सम्बन्धित सामग्री

आजदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुँदै

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज शुक्रबारदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुने भएको छ । लोकतान्त्रिक चौरमा सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित सोही महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले एक कार्यक्रमकाबीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ […]

नेपालमा आजदेखि ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदै

काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन सम्मेलनकाे आयोजना गरिएको हो । एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा […]

जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै

काठमाडौं । विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आज आइतबारदेखि जर्मनीमा सुरू हुँदैछ । चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु प्रत्यक्ष छलफलमा जुट्न लागेका हुन । रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ । जर्मनीको बाभारियामा […]

बार एशोसिएशनको मतगणना आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि सम्पन्न चुनावको मतगणना आज सुरू हुँदैछ। मतगणना मंगलवार बिहान साढे ९ बजेदेखि सुरू हुने जनाइएको छ।देशभरका सबै ३४ वटा मतदान केन्द्रबाट मतपेटिका काठमाडौं ल्याइसकिएको र मंगलबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्।चैत १९ गते सम्पन्न निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो। पाठकका अनुसार नेपाल बार एशोसियसनको भवनमा ६ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ। अन्तिम मत परिणाम आउन तीन दिनसम्म ल

स्थायी शिक्षकको परीक्षा आजदेखि शुरू हुँदै

काठमाडौं : शिक्षक सेवा आयोगले लिने स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ। आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो। आज माध्यमिक तहको परीक्षा हुनेछ। मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन्। १ सय ५४ केन्द्र निर्धारण गरिएको छ। आयोगले निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो। परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ। आयोगका निमावि

जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो।महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए। बुधवारसम्म चल्ने महाधिवेशनमा देशभित्रका जातीय संगठनका प्रतिनिधि, देशबाहिर रहेका शाखालगायतका गरी ४२० जनाप्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुने अध्यक्ष बरामले बताए।महाधिवेशनले ५६ ज

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गदै हुनुहुन्छ भने भारतीय […]

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरू हुँदै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र […]

ए डिभिजन लिग : नवौं चरणका खेल आजदेखि सुरू हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेल आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुनेछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ।८ खेलबाट ७ अंक जोडेको एपिएफ तालिकको १० औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको शेर्पा तालिकाको छैटौं स्थानमा छ।आजै अपराह्न पौने ५ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र सात दोबाटो युथ क्लब भिड्नेछन्। आठौं चरणको खेल सकिँदा १९ अंक

कोरोना महामारीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमकैबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा काठमाडौंमा सुरू हुँदै छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा का लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा […]