जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो।महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए। बुधवारसम्म चल्ने महाधिवेशनमा देशभित्रका जातीय संगठनका प्रतिनिधि, देशबाहिर रहेका शाखालगायतका गरी ४२० जनाप्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुने अध्यक्ष बरामले बताए।महाधिवेशनले ५६ ज