बार एशोसिएशनको मतगणना आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि सम्पन्न चुनावको मतगणना आज सुरू हुँदैछ। मतगणना मंगलवार बिहान साढे ९ बजेदेखि सुरू हुने जनाइएको छ।देशभरका सबै ३४ वटा मतदान केन्द्रबाट मतपेटिका काठमाडौं ल्याइसकिएको र मंगलबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्।चैत १९ गते सम्पन्न निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो। पाठकका अनुसार नेपाल बार एशोसियसनको भवनमा ६ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ। अन्तिम मत परिणाम आउन तीन दिनसम्म ल

सम्बन्धित सामग्री

इच्छाकामनाबाट चितवन २ को मतगणना सुरू हुँदै

काठमाडौं । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो । बैठकपछि पत्रकारहरूसँग बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सौहार्दपूर्ण ढंगले मतगणनालाई अगाडि बढाउने र जो विजय भए पनि सद्भाव कायम राख्ने बताए । ‘चितवनको विकासका लागि हामी एक अर्कालाई साथ […]

स्याङ्जा–२ मा केहीबेरमा मतगणना सुरू हुँदै

स्याङ्जा क्षेत्र नंं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु हुँदैछ  । निर्वाचन आयोगको निर्देशनपछि बुधबार बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । बुधबार राती ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए

प्रदेश १ मा मतगणना सुरू हुँदै

प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा मतदान सकिएसँगै अबको केही बेरमा मतगणना सुरू गर्न लागिएको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले अब चाँडै मतगणना सुरू हुने बताए ।

केन्द्रीय सदस्य खुलातर्फको मतगणना १० बजेबाट सुरू हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ ।  आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना हुनेछ । बिहान १० बजेबाट मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।   मतगणनामा उमेदवार र एक÷एकजना प्रतिनिधि...

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेबाट मत गणना सुरू हुँदै

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।   निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता...